आर्थिक रूपान्तरणका लागि पूर्वाधार
नेपालको आर्थिक समृद्धिको सपना साकार पार्न पूर्वाधार क्षेत्रमा आमूल सुधारको खाँचो छ।
समृद्धिको अधुरो सपना
आर्थिक विकासबिना समृद्धिको गफ कोरा कल्पनामात्र हुन्छ। सरकारले प्राथमिकता दिएका आयोजनाहरू अलपत्र हुनु अन्तर्राष्ट्रिय लज्जा हो।
मरुभूमिको काखमा समृद्धिको सुगन्ध
इजरायलको बेन गुरियन विमानस्थलमा ओर्लनेबित्तिाकै मेरो मनमा एउटै कौतूहल थियो– ‘जुन देशको आधाभन्दा बढी जमिन मरुभूमि छ, उसले कसरी आफूलाई विश्वकै आधुनिक राष्ट्रको सूचीमा उभ्यायो होला ?’
विज्ञान र दर्शनको महायात्रा
समय सूत्र केवल समय व्यवस्थापनको गाइडमात्र होइन, बरु यो त भौतिक विज्ञानको जटिलता र पूर्वीय दर्शनको गहनतालाई एउटै सूत्रमा उनेर तयार पारिएको एउटा दार्शनिक दस्तावेज हो।
विश्व चिनाउने नेपालका अद्भुत सम्पत्ति
अप्रिल १८ अर्थात् आज, विश्वभर ‘विश्व सम्पदा दिवस’। मानव सभ्यताका अमूल्य चिनारी र प्रकृतिका अनुपम उपहारलाई संरक्षण गर्न साझा संकल्प गर्ने दिन। वर्षमा एउटा यस्तो दिन आउँछ, जसले हामीलाई हाम्रा ऐतिहासिक तथा प्राकृतिक धरोहरको महत्तवबोध गराउँछ। भौतिक विकासको तीव्र दौडमा अघि बढिरहेको वर्तमान विश्व अनि प्राचीन सम्पदाहरूको संरक्षण र दिगोपन सुनिश्चित गर्नुपर्ने हाम्रो दायित्व। ‘भाइसे–भर्सा’ बनेर उभिएका यी दुईलाई सन्तुलित बनाउँदै अघि बढ्नु आजको सबैभन्दा ठूलो अनि अत्यन्त गम्भीर चुनौती हो।
नयाँ नेपाल निर्माणको महायज्ञ
राष्ट्रको सफलता केवल संयोगको सुन्दर फूल पक्कै होइन। यो त सचेत र दीर्घकालीन साधनाको मीठो फल हो।
विश्व–क्यानभासमा सांस्कृतिक इन्द्रेणी
मानव समाजको विविधता र तिनको ऐतिहासिक निरन्तरतालाई बुझ्न विश्वका विभिन्न कुनाकाप्चामा मनाइने सा…
पाँच वर्षपछिको नेपाल
सबै सेवा अब मोबाइलमा छन् । सरकारी अड्डामा भिडभाड छैन । फाइल बोकेर हिँड्ने दिन गए ।
आज खण्डग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं : नेपालमा फागुन १९ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण देखिँदै छ। काठमाडौंक…
पञ्चांगमा एकै वर्ष थपिए २५ चाडपर्व
काठमाडौं : नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८३ सालको पात्रोमा २५ वटा नयाँ चाडपर्व समावे…
‘शिवलाई केवल धर्म वा संस्कृतिमात्र होइन, विज्ञानसमेत मान्ने गरिन्छ’
काठमाडौं
शास्त्रले सारा ब्रह्माण्ड शिवकै स्वरूप मान्ने गरेको छ। शिवलाई शाश्वत सत्य र आदि अनि अन्त्य…
ईश्वरीय करुणादेखि मानवीय संवेदनासम्म
मानवीय संवेदना र ईश्वरीय करुणाको संगम १२ ज्योतिर्लिंग भनेका मानव र ईश्वरबीचको प्रत्यक्ष संवादका जीवन्त साक्षी हुन्। जगद्गुरुले नेपालमै १२ ज्योतिर्लिंग फेला पारे, जुन मानव अस्तित्वका १२ वटा ऊर्जा केन्द्र हुन्।
आश्वासनको अत्तर कि समृद्धिको सोपान!
आकाशको फल आँखा तरी मर!’ नेपाली समाजमा उखान पुरानो भए पनि यसको सान्दर्भिकता हरेक निर्वा…
. . . जहाँ साढे चार शताब्दीदेखि न्याय बाँचिरहेछ !
१२/१२ वर्षमा कुम्भमेला लाग्ने यस वनारसीधाममा यही माघ ५ गतेदेखि १ सय ४४ वर्षपछिको ‘महाकुम्भ मेला’ लाग्दैछ। जहाँ नेपाल र भारतका विभिन्न राज्यबाट लाखौं श्रद्घालुको ओइरो लाग्दैछ।
त्यो कुरा कसैलाई नभन्नू है .!
स्रष्टा पनि सर्वसाधारण नै त हो। उसले दिमाग खेलाउँदै संरचनामा ढालेर व्यवस्थित ढंगले सबैका लागि लेख्छ।
फुकन्ता फुकेट !
फुकेट पुग्नु अनि बुद्धलाई नभेट्नु ! फुकेट पुग्नु, वाट चालोङ नपुग्नु ! यो हुन सक्दैन। ‘स्पि…
छोरी ! तिमी नै हाम्रो संसार
आमा–छोरी हुन् वा बाबु–छोरी, तिनको आपसी माया, प्रेम र सद्भाव जीवनभर चलिरहने प्रक्रिया हो। जुन सुन्दर सम्बन्धभित्र गहिरो समझदारी हुन्छ।
यसरी सम्भव छ ‘सफल नेपाल’
नेपालको विफलता स्थायी होइन। बरु नेपाल असफल हुँदा हरेक नागरिक असफल भएको ठानौं।
५० वर्षपछि पुर्खाको थातथलो पुग्दा. . .
दिने पनि समय, खोस्ने पनि समय ! समयले दिएपछि कसैले खोस्न सक्दैन अनि समयले नै खोसेपछि कसैले जत…
नीलाचलमा १० महाविद्याबीच कामाख्या
अन्ततः साइत जुर्यो कामाख्या माताको दर्शन गर्ने। कामाख्या टेकेर पनि देवीको दर्शन नपाउनु, १२ वर्षपछि मात्र देवीले दर्शन दिनु। पक्कै सामान्य अवस्था रहेन मेरा लागि !