बाका दु:ख, आमाका संघर्ष
हामीले सहरमा बसेर गरेको पत्रकारिताभन्दा कति भिन्न छ, गाउँको कथा ! कति अलिखित र ओझेलमा छन् गाउँका दु:ख।
नेपालमा अन–लोकेसन सुटिङ
सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ।
मुसहरको चम्किलो तारा मञ्जय
मञ्जय शिक्षकमात्र होइनन्, अँध्यारो बस्तीको चम्किलो प्रेरणाको स्रोत बनेका छन्। कुनै बेला हुनेखानेबाट हेपिएका र दबिएका उनको परिचयसँगै पहिचान फेरिएको छ।
वकालतमा भाषा
समाज पहिचान हो, समाज परिचय हो। कुनै पनि समाजको परिचय भनेको त्यो समाजको मौलिक संस्कृति हो। संस्कृतिको मापन भन्नु भाषा हो। भाषा लोप भयो भने त्यस समाजको संस्कृति लोप भएर जान्छ।
नेपाली कलाकृतिमा कामकला
कामको आवश्यकतालाई वेद तथा तन्त्र दुवैले समान महत्तव दिए। निगम र आगम दुवै धारामा कामकलासम्बन्धी चिन्तन पाइन्छ।
८४ लाख जुनी !
हिन्दू संस्कृतिमा १८ पुराण छन्। वेदहरू र उपनिषद्हरू छन्। ती सबै पवित्र शास्त्रहरूमा जुनीहरूको कुलसंख्या ८४ लाखभन्दा अर्को बताइएकै छैन।
धन्य हो मालिकार्जुन !
मालिकार्जुन ज्योर्तिलिंग स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बसेको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख छ।
क्यान्सर कहर
छोरी गुमाएका उनले श्रीमतीको उपचार निरन्तर गर्न थाले। एमीले उपचार निरन्तरता दिइन्। एक वर्ष भारतमा बसेर किमो लगाइन्। अहिले उनको क्यान्सर निको भएको छ। ‘बाँच्ने समय ६ महिना दिएको थियो डाक्टरले। अहिले ७ वर्ष भयो’, कर्मा भन्छन्।
एउटा अमूर्त चित्र
सरिताको कलकल
अघिपछि लाग्ने शीलाका नादको धून
बिछट्टै सिँगारिएकी प्रकृति र
जंगली फूलको बास्ना !
देउडा गीतमा प्रकृति वर्णन
देउडा गीतमा मायाको हेराइ हुन्छ, प्रकृतिको वर्णन त्यही मायालु हेराइबाट निस्किएकाले गीतहरू वनमा काम गर्न जाँदा छताछुल्ल पोखिने गर्छन्। त्यसैले घर गीतभन्दा वन गीतमा रस हुन्छ, जसले मनलाई सिञ्चित गर्छ।
खुसी लैजा तेरो सहर दुःख दे गाउँतिर
बिरामी हुँदा उपचार गर्ने ठाउँ छैन। सवारीसाधन नहुँदा स्वास्थ्यचौकी नपुग्दै ज्यान जान्छ। भोक लाग्दा खाने अन्नसमेत छैन। त्यसैले गीतकार लेख्छन्, खुसी लैजा तेरो सहर..
अँधेरी रातमा पँधेरी जाँदा . . .
घरभित्र फेरि ती जुठा भाँडा
झिँगाको भन्काइ मेरी आमै झिँगाको भन्काइ।
एक्लोपन अवसर बन्न सक्छ !
लाखौं घरभित्र लाखौं कोठामा लाखौं एक्लोपन बस्ने सहरको कथा हो– एक्लो। एउटा सहरी, सभ्य र शालीन प्रेमकथाबाट जीवन दर्शनको मार्गनिर्देशन गर्ने प्रेमको कथा हो– एक्लो।
आहा, सफा हिमाल!
नेपालका हिमाली क्षेत्रमा आउनेमध्ये सात सयभन्दा बढी सगरमाथा आधारशिविरसम्म पुग्छन्। तीमध्ये ६ सयभन्दा बढी आरोही सगरमाथाको चुचुरोसम्म पुग्न प्रयत्नशील हुन्छन्।
समाधिस्थलको खरानीबाट अस्तित्वको खोज
विविध शिल्पका दृष्टिकोणले धनी दमाईं जाति आर्थिक रूपमा गरिब छन्। गरिब भएकैले सम्मान र पहिचान छैन समाजमा।
