राजनीतिक सौदाबाजी

गठबन्धन दलहरू अब सत्ताको भागबन्डामा मात्र सीमित नभई जिम्मेवारी बोध गर्नुपर्छ।

‘महिलाले अधिकार पाउन आफैं अग्रसर हुन जरुरी छ’

मिटरब्याजीको समस्याका विषयमा अहिले मात्रै होइन पछिल्लो सरकारको पालामा पनि र पटक–पटक कुरा उठेको हो।

अस्थिरताको बीउ

त्यो बेला एमाले महासचिव मदन भण्डारी हुनुहुन्थ्यो। उहाँले मसँग विदेशी शक्तिले चलखेल गरिरहेको संकेत गर्नुभयो। तपाईंहरू पार्टीलाई जोगाउन लाग्नुहोस् भन्नुभयो। तर, हामीले जोगाउन सकेनौं। संसद् नै विघटन भयो। त्यसको साक्षी म पनि हुँ।

भेरी अस्पतालमा एमडीको पढाइ हुँदै

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा अब एमडी स्तरको पढाइ हुने भएको छ। नेपाल सरकारले चिकित्सा व…

घट्दै कार्बन भण्डारण क्षमता

जलवायु परिवर्तनसँग जुध्न ‘गम्भीर समस्या’ उत्पन्न हुने देखिएको छ।

जनआन्दोलनको मानमर्दन, बर्सेनि सत्ता हेरफेर

तत्कालीन प्रधानमन्त्री कोइरालाले पार्टीको बहुमत हुँदाहुँदै संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे। बहुमतको सरकार तीन वर्षमा ढल्यो।

माओवादी केन्द्रले गृह, कांग्रेसले पायो अर्थ मन्त्रालय

१० दलीय गठबन्धनमा मन्त्रालयको संख्या बारे मोटामोटी सहमति जुटेको छ।

गठबन्धनको अकर्मण्यता

प्रधानमन्त्रीय प्रणाली भएको हाम्रो लोकतन्त्रमा उनले आफ्नो पदीय जिम्मेवारी र अधिकारलाई आफैंले खुम्च्याउनु हुँदैन।

लाइसेन्सको अवधि १० वर्षको तयारी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ लाइसेन्स तथा नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको हो।

‘सशस्त्र द्वन्द्व व्यक्तिगत नभई पार्टीगत थियो’

द्वन्द्वकालीन मुद्दाहरू व्यक्तिगत रूपमा जानु हुँदैन। हामी जुन विचारबाट शान्ति प्रक्रियामा आयौं। त्यसको अक्षरस पालना गरी उत्पीडनमा परेकालाई न्यायको अनुभूति गर्ने गरी समाधान खोज्नुपर्छ।

मिस लिम्बूको उपाधि भिनुमालाई

मिस लिम्बूको शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँ र स्कुटर प्राप्त गरिन्। यस्तै फस्ट रनरअप काजलले एक लाखसहित विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनरअप मुना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

एकाकार हुँदै थारू समुदाय

चैत ४–५ गते सम्पन्न प्रथम अन्तर्राष्ट्रिय थारू सम्मेलनले विधान मस्यौदा, सामाजिक साँस्कृतिक एवं जनसम्पर्क, राजनीतिक परिषद् समिति एवं थारू अध्ययन अनुसन्धान केन्द्र तथा थारू रेजिमेन्ट स्थापना गर्ने सर्वसम्मत निर्णयहरू ठाकुरबाबा घोषणापत्र सार्वजनिक गरेको छ।

लुम्बिनी प्रदेशमा एकतिहाइ प्रगति

दाङ : लुम्बिनी प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले ८ महिनामा एकतिहाइ मात्र खर्च गरेका …

डडेल्धुरामा असिनापानी, ९० प्रतिशत बाली नोक्सान

डडेल्धुरा : आइतबार बेलुका परेको असिनापानीले तरकारी र हिउँदे बाली नोक्सान भएको छ।कृषिज्ञान डड…

सिँचाइ अभावमा गावै विस्थापित

सिँचाइ अभावकै कारण गाउँ नै विस्थापित बन्न बनेको छ।

नदी प्रदूषित गर्ने उद्योगलाई १५ लाख जरिवाना

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने वीरगन्जका पाँच उद्योगलाई कारबाही गर…

झडपमा सुरक्षाकर्मी र आन्दोलनकारी घाइते

प्रदर्शनका क्रममा उत्तेजित हुँदै आन्दोलनकारी आक्रामक बनेर सुरक्षाकर्मीमाथि जाइलागेको दाहालले बताए।

‘महाजन धनो लेलक आ धर्मो’

मिटरब्याजपीडित महिलाले बलात्कार घटनाको जाहेरी दर्ता गर्न ठूलो सास्ती भोग्नुपर्‍यो।

मिटरब्याजलाई अपराध मान्न कानुन बनाइने

काठमाडौं : मिटरब्याजलाई अपराध मानेर यस्ता घटनालाई कानुनी दायरामा ल्याइने भएको छ। मिटरब्य…

धेरै दल, भागबन्डामा अलमल

सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.