तहमा तहतहका भ्रष्टाचार

अधिकार सम्पन्न स्थानीय तह नेपालको संविधानको विशेषता हो। संघीयता कार्यान्वयनपछि गाउँगाउँमा सिंहदरबार त्यसै भनिएको होइन, अधिकार पनि गाउँमा पुग्यो भन्ने अर्थ हो।…

विदेशको कमाइ, स्वदेशको भरथेग

वैदेशिक रोजगारीमा गएर जसले कमाउँछ, उसको घर त चलेकै छ, देशको अर्थतन्त्रलाई पनि विदेशमा युवाले…

बीपी राजमार्गको विरासत जोगाऔं

त्यो सडकमात्र होइन। जननायक बीपी कोइरालाको कल्पना पनि थियो। भलै, बीपी राजमार्ग बन्न वर्षाैं लाग्य…

चाडबाडमा दुर्घटनाको जोखिम

नेपालीका सबैभन्दा ठूला चाडपर्व दसैं र तिहार हुन्। यी चाड आउँदा खुसी त आउँछन्, पछिल्ला वर्षहरूमा…

डिजिटल कारोबारलाई निरुत्साहन किन ?

नगद कारोबारको साटो डिजिटल कारोबार बढाउने सरकारकै उद्देश्य छ। जनजीवन त्यतै स्वतः उन्मुख छ। दैनि…

मुटु जोगाऊँ

मुटु नजोगाई जीवन स्वस्थ्य हुँदैन, तसर्थ मुटु जोगाउनुपर्छ । स्वस्थ नागरिक नै देशका सम्पत्ति हुन् ।

असावधानीले बितण्डाको मार

केही घण्टाको वर्षामै सास्ती पाउने राजधानीवासी तीन दिनको निरन्तर वर्षाले यतिबेला लाखौं मानिस अत्…

यात्रुको सुरक्षामा खेलवाड नगरौं

सार्वजनिक यातायातमा हैरान खेपिरहेका राजधानीवासी दुईपांग्रे ट्याक्सी सेवा सवारीका लागि सहज बने…

डेंगुको सचेतना

गर्मी मौसम निख्रियो, विस्तारै जाडो पलाउँदै छ तर लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमण…

महिला उद्धारमा विभेद

गर्भवती वा सुत्केरी जो जोखिममा परेका छन्, तिनको हवाई उद्धार सरकारले निःशुल्क गर्छ । तर सबैतिर य…

लगानी भित्र्याउने वातावरण

लगानी नगरी आर्थिक उन्नति सम्भव हुँदैन। लगानीका लागि स्वदेशी पुँजीमात्रै पनि पर्याप्त छैन नेपालमा…

मुलुकको आवश्यकता सुशासनमा सुधार

सरकार गठनको दुई महिनापछि एमाले र कांग्रेसले सरकारका संकल्प र प्राथमिकतालाई साझा दस्तावेजका रू…

विकास होस् त यसरी !

विकास शब्द एउटा भए पनि यससँग जोडिने विषय र क्षेत्र अनेक छन् । ‘क्रस–कटिङ इस्यु&rsqu…

अब डाक्टर पठाउँछ कर्णाली

उपचारका लागि बिरामी बाहिर पठाउनु कर्णाली प्रदेशको पहिचान जस्तो थियो कुनै बेला। गाउँका स्वास्थ्य…

संविधानको शिरोधार्य

आज संविधान दिवस। नेपालको राष्ट्रिय दिवस। पछिल्लो दसक अरू दिवसभन्दा विशेष हुँदै आएको छ संविधान…

बचतकर्ताको पसिना फिर्ता देऊ

सहकारी समस्या सधैंका लागि समाप्त गर्न हाल देखिएका कमजोरी सुधार्ने नीतिगत व्यवस्थाहरू हुनुपर्छ ।

अझै कति पर्खनु रेल ?

रेलको सपना आजको होइन। गीत, संगीतमै सही नेपालीले दसकौंदेखि रेलको सपना देख्न थालेका हुन्। त्यस…

विकासले निम्त्याएको विनाश

सडक निर्माण अत्यावश्यक भएका थुप्रै ठाउँ छोडेर राजनीतिक पहुँचका भरमा जसरी कथित विकास गरिएको छ, त्यसले विनासमात्रै दिएको छ भन्ने मनन गर्न ढिला गर्नु हुँदैन ।

बझाङी भूकम्प प्रभावितको बेवास्ता

२०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्प ६.३ म्याग्निच्युटको थियो । जुन दिन भूकम्प आयो…

गेटा अर्थात् सुदूरको स्वास्थ्य गेट

चिकित्सा शिक्षा आयोगले देशभरका मेडिकल कलेजमा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थी संख्याको कोटा…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.