बंगलादेशविरुद्ध सेमिफाइनल खेल्ने नेपाली टोली घोषणा
काठमाडौं : साफ महिला च्याम्पियनसिप–२०२६ अन्तर्गतको सेमिफाइनल खेलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
खेलमा एन्जिला तुम्बापो सुब्बाले कप्तानी र पोष्ट सम्हाल्ने छिन् । टिममा ४ परिवर्तन गरिएको छ । पुजा राना, एन्जिला तुम्बापो सुब्बा, प्रिती राई र अनिता लम्लेज फर्किएका छन् ।
नेपालको पहिलो रोजाइका खेलाडीहरुः
प्रतिक्रिया दिनुहोस !