नेपालले भुटानविरुद्ध टस हारेर ब्याटिङ गर्दै
काठमाडौं : एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ।
क्लालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा नेपालले भुटान विरुद्ध टसारेर ब्याटिङको निम्तो पाएको हो। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालको प्लेङ ११ :
प्रतिक्रिया दिनुहोस !