अवरुद्ध अरनिको राजमार्ग सूचारु

अवरुद्ध अरनिको राजमार्ग सूचारु

काठमाडौं : बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग सुचारु भएको छ। 

बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालक धुलिखेल- ५ का ओमन प्रधानको मृत्यु भएको थियाे। 

उनको मृत्युपछि आक्रोशित आफन्तहरुले टिपरमा आजगजी गरेपछि बनेपा क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। जसका कारण अरनिको राजमार्ग अवरुद्ध भएको हाे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.