राहदानी छपाईसम्बन्धी छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक आह्वान

राहदानी छपाईसम्बन्धी छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक आह्वान
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभाअन्तरगतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ। मंगलबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको समितिले जनाएको छ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद्भवन-१ को सार्वजनिक लेखा समितिको बैठकमा बस्नेछ।

विद्युतीय राहदानी छपाइसम्बन्धी छलफल गर्न बैठक बोलाइएको हो। समितिले सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.