मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
असार २४, २०८३ बुधबार १६:४७:४४
काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनी भोजपुरका हुन्।