रत्न तथा आभूषण संघमा बेगानी
काठमाडौं : नेपाल रत्न तथा आभूषण संघमा शक्तिकुमार बेगानीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वार्चित भएको छ । संघको २० औं साधारणसभा एंव ८ औ अधिवेशनबाट बेगानीको नेतृत्वमा निर्बिरोध नयाँ कार्यसमिति निर्विचित भएको हो । ‘संघको गरिमालाई अझै उचो बनाउने गरी काम गर्नेछु’ अध्यक्षमा निर्वाचित बेगानीले भने ।
उनका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रथम उपाध्यक्ष निभारत्न शाक्य, दितीय उपाध्यक्ष सचिन गुप्ता, महासचिव प्रविण शाक्य, सचिव विकास जोधानी, कोषाध्यक्ष रबिन्द्ररत्न स्थापित र सदस्यहरुमा सुरेश शाक्य, लिभा श्रेष्ठ, शिरिन ताम्राकार, अजयकुमार राठी, चन्द्रमान मल्ल, पदमलाल पाण्डेय, मिन बहादुर ओली, लोप्साङ छोडेन शेर्पा लामा निर्वार्चित भएका छन ।
प्रतिक्रिया दिनुहोस !