फोटो फिचर

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामीलाई समस्या

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामीलाई समस्या

काठमाडौं : चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।nullसंघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ । चिकित्सकहरुको आन्दोलनका कारण अस्प्तालका सेवा बन्द भए पनि उपचारका लागि पुगेका बिरामीहरु थप समस्यामा परेका छन् ।

nullnullnullnullnullnullnull

nullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.