गणेश नेपाली मृत्यु प्रकरण : नेकपाले माग्यो सरकारको धारणा

गणेश नेपाली मृत्यु प्रकरण : नेकपाले माग्यो सरकारको धारणा
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता बर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् ।
उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकार असफलता हो ? भन्दै प्रश्न गरे ।

त्यस्तै उनले पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटनाको कारणका बारेमा सत्यतथ्य पत्ता लगाउँदै सरकार जवाफदेही बन्न माग गरे। साथै उनले लुम्बिनी प्रदेशका कुल १५ जना नेपाली नागरिक कम्बोडियामा हिरासतमा रहेको भन्दै उनीहरुको वास्तविक अवस्थाको जानकारी लिन र छिटोभन्दा छिटो उद्धार गर्न माग गरे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.