गणेश नेपालीको मृत्यु भएपछि काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

गणेश नेपालीको मृत्यु भएपछि काठमाडौंमा प्रदर्शन (फोटोफिचर)
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि माइतीघरमा युवाले प्रदर्शन गरेका छन्। सर्वसाधारणहरू स्वतःस्फूर्त रूपमा माइतीघरमा उत्रिएका हुन् । 

null

माइतीघरबाट प्रदर्शनसहित वीर अस्पताल जान लागेका युवाहरूलाई प्रहरीले रोकेको छ । वीर अस्पताल, भद्रकाली र माइतीघर क्षेत्रमा सर्वसाधारणहरू सरकारको विरोधमा उत्रिन थालेपछि उल्लेख्य रूपमा प्रहरी परिचालन गरिएको छ । नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। nullnullnullnull

वीर अस्पतालमा पनि समर्थकको भीड लागेको छ।

nullnull

तस्बिर : अभिषेक महर्जन


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.