सभामुखलाई मुख्यमन्त्रीको पत्र : विश्वासको मत लिने वातावरण बनाइदिनु

सभामुखलाई मुख्यमन्त्रीको पत्र : विश्वासको मत लिने वातावरण बनाइदिनु
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले विश्वासको मत लिने इच्छा व्यक्त गरेका छन्। शुक्रबार मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै उनले असोज २८ गते संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन्।  

मुख्यमन्त्रीको जनमत पार्टीले गत भदौ २६ गते नै समर्थन फिर्ता लिएर मुख्यमन्त्री तथा मन्त्री फिर्ता बोलाइसकेको छ। जनमत पार्टीबाट मन्त्री बनेका दुई मन्त्रीले राजीनामा दिएपनि मुख्यमन्त्री सिंहले राजीनामा दिन मानेका छैनन्।  

यस्तै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। 

null


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.