आनन्द पोखरेल

आनन्द पोखरेल

Total Post: 9

जेठ २७, २०८३ बुधबार

बजेटको बाटो : गरिबी कि मध्यम वर्ग

सही बाटो भनेको गरिबी घटाउँदै, उत्पादन र रोजगारी बढाउँदै, सामाजिक न्याय सुनिश्चित गर्दै व्यापक र दिगो मध्यमवर्ग निर्माण गर्नु हो।
जेठ ८, २०८३ शुक्रबार

बहुध्रुवीय विश्वको नयाँ बहस

सबै द्वन्द्व र तनावहरूको केन्द्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संयुक्त राज्य अमेरिकाको रणनीतिक स्वार्थ जोडिएको अनुभूति हुन्छ
वैशाख २२, २०८३ मंगलबार

नेपाली कम्युनिस्ट आन्दोलनको गवेषण

जनताको विश्वास पुन:  प्राप्त गर्ने एकमात्र उपाय भनेको स्पष्ट विचार, जिम्मेवार व्यवहार र परिणाममुखी शासन हो।
वैशाख १०, २०८३ बिहीबार

कम्युनिस्ट आन्दोलनको पुनर्जीवन

पुनर्जीवनको प्रश्न चमत्कारको होइन। यो इच्छाशक्ति, स्पष्टता र निरन्तर कामले कम्युनिस्ट आन्दोलनले पुनर्जीवन प्राप्त गर्न सकिन्छ।
चैत ९, २०८२ सोमबार

भू–राजनीतिक भुमरी र भविष्य

राष्ट्र कमजोर हुँदा बाह्य प्रभाव बढ्छ तर राष्ट्र बलियो हुँदा बाह्य सम्बन्ध पनि सम्मानजनक बन्छन् ।
चैत १, २०८२ आइतबार

दलहरू नसच्चिए अब के होला ?

परम्परागत राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो रोजे भने नेपालको लोकतान्त्रिक भविष्य अझ सुदृढ बन्न सक्छ।
माघ २५, २०८२ आइतबार

नागरिकको आँखामा स्वाभिमानी नेपाल

नेपालका लागि सुदृढ राष्ट्र हुनु भनेको— न कुनै सैन्य गठबन्धनको हिस्सा बन्नु न अस्थिर तटस्थता…
माघ ८, २०८२ बिहीबार

समाजवादको जलपभित्र लोकप्रियतावाद

नेपालले नयाँ पुस्ता, युवापुस्ता, वैचारिक राजनीतिक गठबन्धन र उत्तारदायी नेतृत्वलाई सशक्त बनाउँदै…
माघ ३, २०८२ शनिबार

सफलता : संयोग कि साधना ?

सफलता कुनै संयोग वा एक सूत्रबाट प्राप्त हुँदैन। यो सोच, बानी, अनुशासन, अभ्यास, लक्ष्य, समयको व्यवस्थापन, सम्बन्ध र सन्तुलनको संयोजन हो।
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.