लोकप्रिय HONOR 600 Series अफर पुनः थपियो

लोकप्रिय HONOR 600 Series अफर पुनः थपियो
सुन्नुहोस्

काठमाडौं : स्मार्टफोन अपग्रेड गर्ने सोचमा हुनुहुन्छ? अब त्यसका लागि योभन्दा राम्रो अवसर नहुन सक्छ। HONOR ले आफ्नो लोकप्रिय HONOR 600 र HONOR 600 Pro मा लागू गरिएको विशेष अफरको अवधि थप गरेको छ। अब ग्राहकहरूले अत्याधुनिक AI प्रविधियुक्त स्मार्टफोन खरिद गर्दा आकर्षक निःशुल्क उपहार प्राप्त गर्ने अवसर July 31, 2026 सम्म पाउनेछन्। सीमित अवधिका लागि HONOR 600 5G वा HONOR 600 Pro 5G खरिद गर्ने प्रत्येक ग्राहकले रु. १५,९९९ मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क प्राप्त गर्नेछन्।

स्मार्टफोन फोटोग्राफी र स्मार्ट AI अनुभवलाई नयाँ स्तरमा पुर्‍याउन तयार गरिएको HONOR 600 Series मा AI Image to Video 2.0, उन्नत AI सम्पादन (Editing) सुविधाहरू तथा फ्ल्यागशिप स्तरको क्यामेरा प्रणाली समावेश गरिएको छ। HONOR 600 5G मा ७,०००mAh Silicon-Carbon Battery, Snapdragon 7 Gen 4 Processor र आकर्षक AMOLED Display रहेको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि सहज र भरपर्दो प्रदर्शन प्रदान गर्छ।

यो अफरलाई अझ विशेष बनाउन HONOR ले आफ्नो निःशुल्क उपहार योजनाको अवधि थप गरेको हो। अब HONOR 600 5G वा HONOR 600 Pro 5G खरिद गर्दा ग्राहकहरूले रु. १५,९९९ मूल्यको HONOR Choice Watch 2 Pro पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्। प्रिमियम AMOLED Display, Bluetooth Calling, स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधा र लामो ब्याट्री ब्याकअपसहितको यो स्मार्टवाच HONOR 600 Series को उत्कृष्ट साथी बन्नेछ।

यो विशेष अफर July 31, 2026 सम्म नेपालभरका सबै आधिकारिक HONOR बिक्री केन्द्रहरूमा स्टक उपलब्ध रहेसम्म लागू हुनेछ।
आजै आफ्नो नजिकको आधिकारिक HONOR स्टोरमा गई HONOR 600 Series को अत्याधुनिक AI अनुभव लिनुहोस् र रु. १५,९९९ मूल्यको HONOR Choice Watch 2 Pro निःशुल्क प्राप्त गर्ने अवसरको लाभ उठाउनुहोस्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.