चितवनका सडक जलमग्न, घरहरु डुबानमा

चितवनका सडक जलमग्न, घरहरु डुबानमा
सुन्नुहोस्

चितवन : लगातारको बर्षाका कारण चितवनको बिभिन्न स्थान डुवानमा परेको छ । लगातारको बर्षाका कारण चितवनका केहि स्थानमा सडक जलमग्न भएको छ भने घरहरु डुवानमा परेको छ । 

जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । बर्षाका कारण चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको हो । बर्षाका कारण नारायणी नदिको सतह बढेको छ ।

त्यस्तै बर्षाका कारण अबरुद्ध मुग्लिन नारायणगढ सडक खण्डमा पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको छ । तर माथिबाट ढुङ्गाहरु झरिरहेकाले जोखिम कायमै रहेको चितवन प्रहरीले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.