आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस वर्षको मौद्रिक नीति ५ दशमलव ५ प्रतिशतको लक्ष्यभित्र राख्ने उद्देश्य कायम गरेको जानकारी दिए।
उनले आगामी आर्थिक वर्षका लागि निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य ११ प्रतिशत कायम गरेको बताए।
पूर्ण पाठ
प्रतिक्रिया दिनुहोस !