आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वनजिक गरेको छ। राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीतिसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दा बैंकले अघिल्लो वर्ष अवलम्बन तथा लागू गरेको मौद्रिक नीतिको मूल्यांकन गर्नुपर्ने व्यवस्था छ।

सो व्यवस्थाअनुसार  राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति कार्यान्वयन स्थितिको वार्षिक समीक्षा गरी प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले नर्धारित नीतिगत व्यवस्था र आर्थिक लक्ष्यहरूमध्ये ६५ प्रतिशत नीतिगत व्यवस्था  र आर्थिक लक्ष्यहरू पूरा भएको जनाएको छ। मुद्रास्फीतिलाई ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएकोमा वैशाख मसान्तसम्मको औसत मृत्युवृद्धि दर २.६५ प्रतिशतमा सीमित  छ।

पूर्णपाठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.