रविले भने- भाजपा अध्यक्ष नबिन र प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नबिन र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्।
भारत भ्रमण सकाएर आज स्वदेश फर्किएका सभापति लामिछानेले भाजपा अध्यक्ष प्रधानमन्त्री मोदीलाई निम्तो दिएको बताएका हुन्। उनले दुवै पक्षको समय जुरेपछि भ्रमण हुने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस !