राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा

राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा
सुन्नुहोस्

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा अनुबन्ध भएका छन् । आइतबार भएको अक्सनबाट छानिने उनी पहिलो खेलाडी बने ।

उनलाई सगरमाथा स्म्यासर्स बाहेक ५ टिमले क्याटगोरी ‘ए’ को अधिकतम बोली १ लाख २० हजारसम्म बोली लगाएका थिए । उनलाई लक्की ड्रबाट अन्नपूर्ण स्पाइकर्स किंग्सले जितेको हो । उनी अहिले राष्ट्रिय टोलीबाट काभा पुरुष भलिबल च्याम्पियनसिप खेलिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.