मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु, सडकमै शव राखेर चक्काजाम

मोटरसाइकलको ठक्करबाट रिक्सा चालकको मृत्यु, सडकमै शव राखेर चक्काजाम
सुन्नुहोस्

सिरहा : सिरहाको धनगढी बजारमा सडकमै शवसहितको एम्बुलेन्स राखेर पूर्व–पश्चिम हाइबे स्थानीयहरुले सडक जाम गरेका छन् । अस्ती राति दुर्घटनामा धनगढीमाई–१० का किशन देव महतो घाइते भएका थिए । उपचारको क्रममा मृत्यु भएपछि आफन्त र स्थानीयहरुले धनगढीमाई बजारमा चक्काजाम गर्दै हड्ताल गरेका छन् ।

ठक्कर दिने मोटरसाइकल चालक फरार भएका छन् । उनी अझै फेला परेका छैनन् । मृतक महतो सिटी रिक्सा चलाएर गुजारा गर्थे । रिक्सा रोकेर दही किन्न जाँदा मोटरसाइकलले ठक्कर दिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.