पाल्पा २ मा रास्वपाका माधवबहादुर थापा विजयी
पाल्पा : पाल्पा क्षेत्र नं २ राष्ट्रिप स्वतन्त्र पार्टीका उमेदवार डा. माधवबहादुर थापा विजयी भएका छन्। विजेता थापाले २६ हजार ७३६ मत ल्याई १३ हजार ७४४ मतान्तरले नेपाली कांग्रेसका हिमाल दत्त श्रेष्ठ लाई पराजित गरेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले १२९९२ नेकपा एमालेका ठाकुर प्रसाद गैरेले १०५०३ र नेपाली कम्युनिष्ट पार्टीका सोम प्रसाद पाण्डेले ५२८८ मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस !