पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

पूर्वरथी बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेकी हुन्। उनी सेना समायोजन प्राविधिक समितिका संयोजक थिए।

शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। 

शपथ समारोहमा प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट अधिकारीहरू सहभागी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.