जयपुरको सवाई मान सिंह अस्पतालको आईसीयू वार्डमा आगलागी, छजना बिरामीको मृत्यु

जयपुरको सवाई मान सिंह अस्पतालको आईसीयू वार्डमा आगलागी, छजना बिरामीको मृत्यु
सुन्नुहोस्

काठमाडौं : राजस्थानको राजधानी जयपुरस्थित सवाई मान सिंह अस्पतालको ट्रमा सेन्टरमा आगलागी हुँदा छजना बिरामीको मृत्यु भएको छ। प्रहरीका अनुसार  अस्पतालको आइसीयू वार्डमा आगलागी हुँदा ६ जना बिरामीको मृत्यु भएको हो।

आईसीयूमा २४ जना बिरामी भर्ना भएका छन्। बाँकीलाई अन्य वार्डमा सारिएको छ। उनीहरूको उपचार भइरहेको छ। प्रहरीका अनुसार मृतकहरूको शव शवगृहमा सारिएको छ। सबै औपचारिकता पूरा भएपछि, उनीहरूको पोस्टमार्टम गरिनेछ।

आगलागीको कारणबारे खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको छ। विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आइतबार राति ट्रमा सेन्टरमा आगलागी भएपछि ठूलो संख्यामा बिरामीहरू अस्पतालबाट बाहिर निस्किएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.