संसद्प्रति प्रधानमन्त्रीको जवाफदेहिता
संसदीय परम्परा नै छ– सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीले भाग लिने …
बलियो सत्तापक्ष, निरीह नबनोस् संसद्
विशिष्ट अवस्थामा गठन भएको प्रतिनिधिसभा अधिवेशनको पहिलो बैठकमै विपक्षी एमालेले सरकारविरुद्ध &ls…
मधेस : गगनका लागि मौका
काठमाडौं : गगन थापा एक राजनीतिकर्मी मात्र होइनन्, देशकै प्रतिनिधि अनुहार पनि हुन् । झन् यो पालि…
मन मात्रै जित्यौ कि, ‘गेम’ पनि जित्छौ गगन ?
काठमाडौं : ‘यहाँ कुनै बा छैनन्, जसले नबोलभन्दा बोल्न छोड्ने कोही छैन’ भृकुटी…
जहाँ नेपाली श्रमिकको रुवावासी चल्छ, दूतावासका कर्मचारी उल्टै हकार्छन्
अप्रिल २५ अर्थात् वैशाख १२ गते (दिनको ३) बजे। अबुधाबीस्थित नेपाली दूतावास परिसरमा सुर्खेतका टम…
निराशाका बिस्कुनमाथि प्रतिगामी रमिता
अनुहारभरि दाग र वरिपरि अराजक झुन्ड बोकेर खरानी भइसकेको राजतन्त्र फर्काउने कल्पना गर्नु नै बेकार हो।
ठूलालाई ‘ब्रान्ड’को डर, नयाँको छैन भर
नवीन प्रस्तुति, शैली र ‘कन्टेन्ट’ मा ख्याल नगर्ने हो भने मूलधारको मिडिया तंग्रिने होइन, सुकेनास लागेर नासिँदै जानेछ ।
कम्युनिस्ट नेता, आफ्नैलाई बैरी
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लागेको थियो– मोहन वैद्य, नेत्रविक्रम चन्द (विप्लव), सीपी …
किन कसले बनाइदिन्छ नेपाल ?
कहिले एमसीसी त कहिले बीआरआईका लफडा झिकेर मुलुकलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको क्रीडास्थल बनाइँदै छ ।
बीआरआई नहुने भए यसो गरौं
बीआरआई कार्यान्वयनमा हस्ताक्षर नगर्न क्षेत्रीय/अन्तर्राष्ट्रिय शक्ति केन्द्रको ‘दबाब’ पनि सरकारमाथि छ।
ओली–प्रचण्ड किन बढ्यो तिक्तता ?
काठमाडौं : ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए। मैले एक राउन्ड किक दिएँ’ एमाले अध्य…
लेखकको जोखना, प्रचण्डको रोदन
काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, यी जम्मै धोखा पाएकाहरू तपाईंका विरुद्ध एक ठाउँ उभिए भ…
सत्ताको छायामा संसद्, कानुन बनाउनेभन्दा ‘अड्काउने’ होडबाजी
काठमाडौं : हिउँदे अधिवेशन अर्थात् विधेयक अधिवेशन। संसद्को यो अधिवेशनको मुख्य काम हो– &l…
बालकुमारीमा चुकेको गृह प्रशासन
गृह प्रशासनले २७ किलोमिटर रिङरोडभित्रको सुरक्षा चुनौती आकलन गर्न सक्ने क्षमता पनि गुमाएकै हो ?
सरकारको एक वर्ष : जताततै अस्तव्यस्त
राजनीतिमा अति ‘चलायमान’ प्रचण्डले कति बेला कोसँग सहमति गर्छन् भन्नेमा सत्तासीन दलकै नेताहरू पनि आशंका व्यक्त गर्छन्। त्यसैकारण कांग्रेससहितको गठबन्धन ५ वर्ष नै ढुक्कले जान्छ भनेर विश्वास गर्ने अवस्था नभएको गठबन्धनका नेताहरू बताउँछन्।
शालीन सुवास, शान्त प्रस्थान
नेम्बाङले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको र राष्ट्रपतिलाई निम्ताका लागि सुझाव दिन प्रधानमन्त्री कोइरालासँग पनि आग्रह गरे। कोइरालाले पनि ‘दुई/तीन महिना संविधान रोक्दा हुन्छ नि !’ भन्ने जवाफ फर्काए। नेम्बाङले आफ्नो अडान कायमै राखे।
रूसको रौनक
झिसमिसेमा भ्लुकोभो अन्तर्राष्ट्रिय विमानस्थल चुम्दै गर्दा लाग्थ्यो– आँखा झिमिक्क नगरी मस्को जागै बसेको छ।
रामचन्द्रलाई जुरेको शीतल निवास
सायद, शीतल निवासको बागडोर सम्हाल्ने ‘भाग्य’ लिएर आएका थिए। पहिलो प्रयासमै चाबी हात प¥यो ।
प्रतिपक्षबिनाको संसद्, बलमिच्याइँको डर
नेपालीमा एउटा उखान छ– हात्ती लडदा पनि बारीकै नास, हात्ती प्रेम गरे पनि बारीकै नास।’ यो…