प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा १.७५ अंकले घटेर २६४९.७६ विन्दुमा पुगेको थियो।
प्रि ओपन सेसनमा ३६ वटा स्क्रिप्सको ४ लाख ३० हजार ३०७ कित्ता सेयर ४८ करोड ४६ लाख ३८ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। २ वटा स्टक्सको मूल्य भने यो समयमा घट्यो।
प्रतिक्रिया दिनुहोस !