सभामुखले विपक्षी दलका सांसदलाई गराए सचेत
काठमाडौं : प्रतिनिधिसभाको आजको वैठकमा समामुख डोलप्रसाद (डीपी) अर्यालले विपक्षी दलका सांसदहरुलाई संसदमा प्रस्तुत हुने शैलीका विषयमा सचेत गराएका छन् ।
सभामुख अर्यालले प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गर्ने क्रममा संसदको विपक्षी दलका सांसदले संसदको मर्यादा पालन नगरेको सभामुखले बताए । उनले एमाले सांसद ऐनबहादुर महर, श्रम सँस्कृति पार्टीका सांसद आरेन राई, ध्रुवराज राईलाई सदनमा मर्यादित भाषा प्रयोग गर्न सचेत गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस !