संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न एक दललाई दुई मिनेट समय, प्रतिपक्षीको आपत्ति

संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्न एक दललाई दुई मिनेट समय, प्रतिपक्षीको आपत्ति
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न दलगत रुपमा समय निर्धारण गरिएको छ । सांसदहरुको लामो समयको मागपछि प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले दलगत रुपमा प्रधानमन्त्रीसँग प्रश्न गर्न एउटा दललाई दुई मिनेटको समय दिएका छन् ।

जसमा प्रतिपछि दलले आपत्ति जनाएका छन् । विपक्षी दलले प्रधानमन्त्रीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिनु भन्दा तीन दिनअघि नै प्रश्न माग गर्ने प्रचलन रहेको बताएका छन् । तर, यस पटक यो प्रचलन तोडिएको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.