आर्थिक वर्ष २०८३/८४ को बजेट

नेपाल विद्युत प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने

नेपाल विद्युत प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गरिने
सुन्नुहोस्

काठमाडौं : सरकारले लामो सयमदेखि थाती रहेको नेपाल विद्युत प्राधिकरणको पुनरसंरचना सम्पन्न गर्ने भएको छ। शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्राधिकरणको पुनरसंरचना गरी तीन कम्पनीमा विभाजन गर्ने जनाएका हुन्।

नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन,प्रसारण वितरण तथा व्यापारका लागि तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गरिने मन्त्री वाग्लेले बताए।

विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरू नगरेका आयोजनाहरूको अनुमतिपत्र  खारेज गरी  नयाँ पीपीए गर्ने प्रबन्ध गरिने उनको भनाइ छ।

१० मेघावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.