२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
काठमाडौं : सरकारले २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको बताए।
त्यस्तै ३६० वस्तुमा लाग्दै आएको अन्तशूल्क खारेज गर्ने अर्थमन्त्री वाग्लेले घोषणा गरे।
प्रतिक्रिया दिनुहोस !