बैतडीमा रास्वपाका हरिमोहन एमालेका दामोदर भन्दा झिनो मतले अगाडि

बैतडीमा रास्वपाका हरिमोहन एमालेका दामोदर भन्दा झिनो मतले अगाडि

बैतडी : प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन ८,०५९ मतसहित सबै भन्दा अगाडि रहेका छन् । यस्तै मुख्य प्रतिष्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले हालसम्म ७,८८५ मत ल्याएका छन् । 

हरिमोहन र दामोदरबीच १७४ मतको मात्र अन्तर छ । यस्तै नेपाली कांग्रेसका चतुरबहादुर चन्द ६,६३७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का परमान्नद भट्टले ३,०५४ र  राप्रपाका भुपेन्द्रबहादुर चन्दले ६०९ मत ल्याएका छन् । यहाँको मत गणना जारी छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.