उहिले बाजेका पालामा . . .
राजनीतिमा लाग्न खोज्दाखोज्दै भक्तपुर कटुञ्जे निवासी पूर्णप्रसाद ब्राह्मणको सिफारिसको एउटा चिर्कटाले २०१३ सालमा भैरव रिसाललाई ‘हालखबर दैनिक’मा पुर्याएको रहेछ।
मोतीराम भट्ट र उनको पत्रकारिता !
२०१५ सालको प्रेस कमिसनको प्रतिवेदनले मोतीरामलाई पहिलो पत्रकारका रूपमा आत्मसात् गर्दै १९४३ मा ‘गोर्खा भारत जीवन’ प्रकाशन भएको किटान गरेको छ।