प्रधानमन्त्री दाहाल र क्युबाका राष्ट्रपति मिगुइलबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री दाहाल र क्युबाका राष्ट्रपति मिगुइलबीच दुबईमा भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेलीबीच आज दुबईमा भेटवार्ता भएको छ। 

संयुक्त अरब इमिरेट्सको दुबईमा उनीहरूबीच भेटवार्ता भएको हो। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८)मा सहभागी हुन उनीहरू यतिखेर दुबईमा छन्। 

भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.