अन्नपूर्ण

अन्नपूर्ण

Total Post: 77305

असोज १०, २०८० बुधबार

‘दिपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उदघाटन तथा ‘बिधाता’ पुस्तक विमोचन

काठमाडौं : सामाजिक अभियान्ता तथा लेखक दिपेन्द्रराज गिरीद्वारा लिखित ‘बिधाता-२, बिधाता-३…
असोज १०, २०८० बुधबार

बुधबार पनि राहत शिक्षकहरू आन्दोलन

काठमाडौं : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शि…
असोज १०, २०८० बुधबार

ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह गर…
असोज १०, २०८० बुधबार

डाक्टरमाथि भइरहेको दुर्व्यवहार बन्द गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिकित्सकमाथि भइरहेका दुर्व्यवहार बन्द गर्न आग्रह…
असोज १०, २०८० बुधबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं : सेयर बजारमा पुनः गिरावट आएको छ। मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लचकता आउने वि…
असोज १०, २०८० बुधबार

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको सपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरूले प…
असोज १०, २०८० बुधबार

सरकारी जग्गा हडपेर कर्ण शाक्यले रिसोर्ट बनाएको सर्वोच्चको ठहर, भत्काउन परमादेश

रिसोर्टले अवैध संरचना निर्माण गरेको, संरचनाको अधिकांश भाग फेलातालको हाइ फ्लोड विन्दुबाट ६५ मिटरभित्र परेको, होटल तथा भवन निर्माण अनुमति बमोजिम नदेखिएको हुँदा अनधिकृत रुपमा निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन सर्वोच्चले परमादेश जारी गरेको हो।
असोज १०, २०८० बुधबार

एमाले बागमती अधिवेशन : मतदाता नामावली प्रकाशन, मनोनयन दर्ताको तयारीमा नेताहरु

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत आजबाट निर्वाचनको प्रक्रिया सुरु गरेको छ। न…
असोज १०, २०८० बुधबार

पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने

आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको पाटन दरबार सङ्ग्रहालयले आज विश्व पर्यटन दिवसको अवरमा आन्तरिक तथा बाह्य पर्यटकलाई निःशुल्क सङ्ग्रहालय अवलोकन गर्ने अवसर दिएको हो ।
असोज १०, २०८० बुधबार

सुजुकीले आकर्षक सुविधासहित ल्यायो दसैं, तिहार तथा छठको स्किम

काठमाडौं : सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि आधाकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबाइल्स…
असोज १०, २०८० बुधबार

आयल निगमको आईपीओ आउने

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमको आईपीओ जारी गरिने बता…
असोज १०, २०८० बुधबार

बसन्तपुरमा कुमारीको सामूहिक पूजा

काठमाडौं : काठमाडौंको सबैभन्दा ठूलो धार्मिक चाड इन्द्रजात्राको अवसरमा बुधबार बसन्तपुर दरबार &nb…
असोज १०, २०८० बुधबार

सेयर बजारमा फेरि बहार, हाइड्रोमा आकर्षण

काठमाडौं : सेयर बजारमा फेरि बहार आएको छ। तीन दिनको सुधार र दुई दिनको करेक्सनपछि नेप्से…
असोज १०, २०८० बुधबार

टी २० अन्तर्राष्ट्रिय क्रिकेट :  नेपालको कीर्तिमानै कीर्तिमान

काठमाडौं : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता…
असोज १०, २०८० बुधबार

वन फँडानी आरोपमा वडाध्यक्षसहित चार पक्राउ

अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।
असोज १०, २०८० बुधबार

सुदूरपश्चिममा डेङ्‍गु :आठ महिनामा तीनजनाको मृत्यु,आठ सय बढी सङ्क्रमित

गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
असोज १०, २०८० बुधबार

ल्हासा पुगे प्रधानमन्त्री दाहाल

ल्हासा : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्ष…
असोज १०, २०८० बुधबार

फेवाताल किनारदेखि ६५ मिटरसम्मका संरचना ६ महिनाभित्र खाली गराउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले पोखराको फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संचरना ६ महिनाभित्र ह…
असोज १०, २०८० बुधबार

संघीय निजामती सेवा ऐनविरुद्ध कर्मचारी पनि आन्दोलित

काठमाडौं : संघीय निजामती सेवा ऐनको संसद् दर्ता नहुँदै कर्मचारीहरू आन्दोलित भएका छन्। नेपाल निज…
असोज १०, २०८० बुधबार

विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्। जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन्।
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.