नारी : शक्तिमा पनि, शोषणमा पनि

कथा र व्रत स्वस्थानीको तर शिव र विष्णुलाई नायक मानिनुले पनि यसतर्फ संकेत गर्छ। बौद्ध स्वस्थानीमा पनि बुद्घलाई नायक बनाउनुले पनि समाजमा पुरुषसत्ताको प्रभावलाई बुझ्न सकिन्छ।

बौद्धिक सम्पत्तिको संरक्षणले नेपाल समृद्ध बन्छ

प्रा.डा मनोजलाल श्रेष्ठ जापानका विश्वविद्यालयहरूमा जापानिज भाषामा रणनीतिक व्यवस्थापन र नीति विषय…

पालोमा पाठकीय दृष्टि

पुस्तकका कविताहरूको दर्जा छुट्ट्याउन गाह्रो छ। सबै उत्तिाकै सुन्दर छन्, पठनीय छन्।

कवितामा समसामयिक स्वर

कविताका मूल प्रवृत्तिा नै समकालीन समाज, राजनीतिलगायत हरक्षेत्रमा व्याप्त बेथिति रहेका छन्।

जातको जरो

अघिल्लो पुस्ताले मात्र होइन, अहिलेका पुस्ताले पनि विभेद गर्छन् भन्ने स्पष्ट देखिन्छ।

पञ्चतत्त्वका कथा

अलिकति आकाश,  अलिकति हावा अलिकति आगो पानी र माटो। मात्रामा १९–२० को फरक ह…

आफैंविरुद्ध एक गुरिल्ला

म त्यो देशमा जन्में जहाँ उज्यालोले पहिलोपल्ट ‘नमस्कार’ गर्छ। जहाँ मैले  …

गोपाल योञ्जनको पितृपूजा

संगीतको कुमारी हिमाल कोल्टिएजस्तो लाग्छ संगतिको आमादब्लम ढल्किएजस्तो लाग्छ आज गोपाल योञ्जनको …

मानवले नसोचेका कुरा

संसारमा मानवको अवतरण किन भयो प्रत्येक व्यक्तित्वले सोच्नुपर्ने यो नै एउटा मानवको मुख्य जरो कुरा ह…

रामराज्य अर्थात् सर्वे भवन्तु सुखिन

तेत्रा युगमा रामले जुन शासन स्थापित गरे। त्यो यो धर्तीकै आदर्श शासन थियो। यो शासनको मूल मर्म भनेकै सर्वे भवन्तु सुखिन थियो। आज हामी जुन समाजवाद र साम्यवादको कुरा गर्छौं, त्यसको उच्चतम् रूप थियो।

अभिनन्दन नव वर्षको

यो नयाँ सालमा नयाँ जोश होस् कठिन जिन्दगी सबै सरल होस् जीवनमा अल्झेका पलहरू सबै सुल्झियोस् …

नयाँ क्यालेन्डर

यो भित्तोमा पोहोर साल झुन्डिएको क्यालेन्डरबाट एक–एक गर्दै दिनहरू झर्दै गए, हप्ता र महि…

मौसममा रुमलिएको मुस्ताङ

मुस्ताङको विकासको आधार भनेको नै यहाँको पर्यटन हो। नेपाल घुम्न आउने सार्क राष्ट्रलगायतका विदेशी पर्यटकमध्ये १० प्रतिशतभन्दा बढी मुस्ताङ जिल्लामा घुम्न आउने गर्छन्।

बिम्बभित्र यथार्थको प्रतिबिम्ब

‘पानीघट्ट’ आफैंमा सामाजिक मूल्य रूपान्तरण तथा सांस्कृतिक अन्तर्घुलनको साक्षी हो।

डाक्टरकी गुरुआमा

सकारात्मक सोच, सक्रिय जीवनशैली र स्वस्थ खानपान नै दीर्घायुको राज हो डा. सरस्वती पाध्येको।

महाकुम्भको रामकहानी

‘अमृतको तरलाई पिण्ड बनाएर विष्णुले सीधै रुद्राक्ष वनको नजिकै कौशिकी नदीको तटमा जानुभयो जसलाई चतारा भनिन्छ’ भनेर पुराणमै उल्लेख गरिएको पाइन्छ।

राष्ट्रियतामा सर्जक सूत्र

नेपाली जनताका सबै प्रकारका असन्तुष्टिहरूलाई बाह्रबुँदे मन्त्रद्वारा शान्त पारिन्छन्। विकासका नाममा शासन, प्रशासन र जमिन विभाजित छ।

यो गीतको मेटाफर

संसारभरि  फैलिएका गालीहरू कसका राजनीति हुन् थाहा छैन  मलाई मेरै मनको हिस्सा दिए…

समसामयिक सन्दर्भका स्वरहरू

अक्षरका पत्रपत्र केलाएर तीन दशकको मेहनत संवेदनाको समायोगमा समावेश भएको छ।

हिमालपारि भोटका कथा

भोटको समष्टि अनुहार देखाउन पुस्तक तयार भएको छ। शेर्पाहरू विश्वमा सबैभन्दा धेरै हिमाल चढ्ने समुदाय भएको भन्दै नेपालसँगको प्रसंग पनि ल्याइएको छ।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.