सामाजिक सुरक्षा भत्ता त्याग्नेलाई प्रोत्साहन गर्ने सरकारको घोषणा
जेठ १५, २०८३ शुक्रबार १६:५३:५५
काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता त्याग्नेलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले तन्दरुस्त व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता त्याग्दा प्रोत्साहन गरिने र यसलाई व्यापक बनाइने जानकारी दिए।