सदनमा कांग्रेसको प्रश्न : प्रधानमन्त्री संसद भन्दा माथि हो ?


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रतिनिधिसभाको आजको वैठकमा कांग्रेस सांसद निष्कश राईले सदनमा आज पनि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई नदेखेको बताउँदै सदनमा सदनको इज्जत र गरिमा बढाउने जिम्मा प्रधानमन्त्री स्वयमको भएको बताए ।

उनले प्रधानमन्त्रीले नै सदनको इज्जत र गरिमा बढाउन नसक्ने भए कसैले पनि नसक्ने बताए । उनले सदनमा प्रधानमन्त्रीको उपस्थितिका रुलिङ गर्न समेत सभामुखलाई आग्रह गरे । उनले प्रधानमन्त्री सदन भन्दा माथि हो भन्दै प्रश्न समेत गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.