संसदप्रति सरकारको निष्ठामाथि नै शंका जाग्यो : भिष्मराज आङदेम्बे

संसदप्रति सरकारको निष्ठामाथि नै शंका जाग्यो : भिष्मराज आङदेम्बे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदप्रति सरकारको निष्ठाप्रति नै शंका उत्पन्न भएको टिप्पणी गरेको छ । आज बसेको प्रतिनिधिसभा वैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारको पछिल्लो कदमले संसदको गरिमा र लोकतान्त्रिक मूल्य–मान्यताप्रति नै गहिरो चोट पुर्‍याएको बताएका छन् ।

नेता आङदेम्बेले डाकिसकिएको संसद वैठक स्थगित गरेर सरकारले अध्यादेशको बाटो रोजेका कारण उसको संसदप्रतिको निष्ठामाथि नै शंका उत्पन्न भएको बताए । उनले सरकार सामाजिक सञ्जालमा मात्र देखिएको आरोप समेत लगाएका छन् । उनले सरकारलाई सामाजिक सञ्जालमा खोज्नु पर्ने अवस्था दुःखद भएको समेत टिप्पणी गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.