जंगलको आगोले घर ध्वस्त

जंगलको आगोले घर ध्वस्त
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको सूर्यगढीमा जंगलमा लागेको डढेलोले घर ध्वस्त भएको छ । घरमा आगजनी हुँदा लाखौं रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ। 

सूर्यगढी गाउँपालिका–३, चतुरमालाका  तेजबहादुर  तामाङको घर जंगलबाट आएको आगोले पूर्ण रुपमा जलेको सूर्यगढी गापाले जनाएको छ । आगजनीका कारण तामाङको घरमा भएको अन्न, भाँडाकुँडा, ग्याँस, लत्ताकपडालगायत जलेर नष्ट भएको स्थानीय युवा प्रमोद तिमिल्सिनाले बताए। 

गोठका बाख्राहरु समेत जलेको उनले बताए । तामाङको घरमा भएको आगजनीबाट  १० लाख रुपैयाँ बराबरको धनसमपत्ति क्षति भएको प्रारम्भिक अनुमान छ ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.