मोटरसाइकल ठोक्किदा एक युवकको मृत्य

मोटरसाइकल ठोक्किदा एक युवकको मृत्य
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट :  दुईवटा मोटरसाइकल ठोक्किदा रौतहटमा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधीमाई नगारपालिका- इनर्वारी का २५ वर्षीय सुरेश पासवान रहेका छन् ।

परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बीचमा भएको दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई थप उपचारका लागि विरगञ्ज पठाइएकोमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

बौधीमाई नपा-४ इनर्वारीका पासवान र परोहा नगरपालिका जिगडवाका अलियासको मोटरसाइकल ठोक्किएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.