दाङमा महिला प्रहरीमाथि गोली प्रहार, गोली हान्ने प्रहरी नै

दाङमा महिला प्रहरीमाथि गोली प्रहार, गोली हान्ने प्रहरी नै

दाङ : दाङमा महिला प्रहरीमाथि गोली प्रहार भएको छ। घोराही बजारमा महिला प्रहरीमाथि गोली प्रहार भएको हो। गोली लागेकी महिला प्रहरीको अवस्था गम्भीर छ। 

गोली हानेको अभियोगमा दाङको लमहीबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका व्यक्ति पनि प्रहरी रहेको र उनी बाँकेमा कार्यरत रहेको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.