पाँच वर्षपछि इलाममा ‘राष्ट्रिय परिचयपत्र’ वितरण

पाँच वर्षपछि इलाममा ‘राष्ट्रिय परिचयपत्र’ वितरण

इलाम : राष्ट्रिय परिचयपत्रको फाराम भरेको पाँच वर्षपछि इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। 

इलाममा पहिलो चरणमा पाँच सय जनालाई वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय इलाममा १७ हजार ७९ वटा कार्ड प्राप्त भएको पोख्रेलले बताए। उनले भने ‘अहिले जिल्ला प्रशासनमा आएर फर्म भर्नेको मात्रै कार्ड आएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.