विपद् व्यवस्थापनका लागि नगरपालिकालाई सामग्री हस्तान्तरण

विपद् व्यवस्थापनका लागि नगरपालिकालाई सामग्री हस्तान्तरण
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकालाई विपद् व्यवस्थापन तथा बाँदर धपाउने यन्त्र हस्तान्तरण गरिएको छ। 

नगरपालिकाभित्र हुनसक्ने बाढी, पहिरो, आगलागी र अन्य दुर्घटना लगायतका विपदबाट स्थानीयलाई बचाउनका लागि लाइफ ज्याकेट, हेल्मेट, स्ट्रेचर, गमबुट लगायतका सामग्री प्रदान गरिएको हो। 

आइपास नेपालको आर्थिक सहयोगमा करिब ११ लाख रुपैयाँका सामग्री नगरपालिकामार्फत वडाअध्यक्षलाई प्रदान गरिएको हो। यसैगरी सुरक्षित गर्भपतन गराउने स्वास्थ्य सामग्री ६ वटा वडाका स्वास्थ्य चौकीलाई वितरण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.