साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो

साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो
यु १७ महिला फुटबल टिम त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : अभिषेक महर्जन।
सुन्नुहोस्

पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो। राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो।

काठमाडौं : बंगलादेशमा सम्पन्न साफ यु १७ महिला च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ। ढाकामा सम्पन्न प्रतियोगितामा पहिलो पटक सहभागी टिम रुस च्याम्पियन बनेको थियो।

पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो। राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो।

यस्तै, दोस्रो स्थानको बंगलादेशले चार खेलबाट सात, भारतले ६ र नेपालले चार अंक जोडेका थिए। पाँचौं स्थानमा सीमित बनेको भुटान जित तथा अंकविहीन रह्यो।

बिहीबार करिब १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश साहले स्वागत गरे।

null

null

null

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.