होमियोप्याथी : अनमोल रत्न
मानिस एकीकृत, व्यक्तिगत र सुरक्षित उपचार खोज्दैछ, जुन होमियोप्याथीले दिन्छ। होमियोप्याथी कुनै चमत्कार भने होइन तर गहिरो वैज्ञानिक चिकित्सा दर्शन हो। यसले रोगमात्र होइन, रोगीलाई सम्पूर्ण रूपमा निको पार्ने प्रयास गर्छ।
पृथक होमियोप्याथी
होमियोप्याथी आज विश्वभर विशाल रूपमा अभ्यास हुने, वैज्ञानिक अनुसन्धानको विषय बन्ने र लाखौं बिराम…