यसरी चोरी हुन्छ राजधानी आउने पानी
जेठ १३, २०७५ आइतबार १४:५८:०
बाग्मतीको मुहान सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरी चोरिँदै। वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस 