डा. गोविन्द केसीले तोडे अनसन
साउन ११, २०८३ सोमबार २१:१४:३८
धनगढी : डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग सहमति भएपछि डा. केसीले अनसन तोडेका हुन्।
डा. केसीलाई सेती अस्पतालको आइसीयुमा उपचाररत बिरामीका कुरुवा चक्रबहादुर धामीले जुस खुवाएर अनसन तोडाएका हुन्।
यस्तो छ सहमति पत्र
