विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अनुसन्धान गर्न सात दिनको म्याद थप भएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सात दिनको म्याद थप गरेको हो।

उक्त आदेशससँगै पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतको प्रशासन शाखाले जनाएको छ।

सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई सार्वजनिक साधनबाट मंगलबार काठमाडौं ल्याइएको थियो। 

पौडेललाई विभागमा हाजिरी गराएपछि सरकारी कार्यालय हुँदै विशेष अदालतमा म्याद थपका लागि पठाइएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.