पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन

पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
सुन्नुहोस्

कपिलवस्तु  : कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्व सांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको आज विहान उपचारको क्रमा निधन भएको छ । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा नेता गुप्ताको आज बिहान निधन भएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।

करिब ८१ वर्षीय गुप्ता लामो समय राजनीतिक जीवनमा रहँदै आएका थिए । स्वर्गीय नेता गुप्ताले २०७९ सालमा कपिलवस्तु क्षेत्र नम्बर–३ बाट सांसद पदका जितेका थिए । उनको शव मंगलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार हुने एमाले अध्यक्ष खनालले जानकारी दिए ।   स्वर्गीय गुप्ताको श्रीमती र चार छोराहरू छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.